दफा ५
विश्वविद्यालयको सङ्गठन
विश्वविद्यालयको सङ्गठन देहाय बमोजिम हुनेछ र यिनीहरूको सामूहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछः–
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) सेवा आयोग,
(ङ) सङ्काय,
(च) अनुसन्धान केन्द्र,
(छ) विद्यापरिषद्,
(ज) क्याम्पस,
(झ) तोकिए बमोजिमका अन्य निकायहरू ।
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) सेवा आयोग,
(ङ) सङ्काय,
(च) अनुसन्धान केन्द्र,
(छ) विद्यापरिषद्,
(ज) क्याम्पस,
(झ) तोकिए बमोजिमका अन्य निकायहरू ।